बिउ पुजीका लागि बाख्रा वितरण

तनहुँका बन्दिपुर गाउँपालिका-१ मा अपाङ्गता भएका ब्याक्तिहरुको परिवारलाई बिउ पुजीका लागि बाख्रा वितरण गर्दै गाउँपालिका अध्यक्ष पूर्णसिं थापा र वडाध्याक्ष भानुभक्त पोख्रेल । गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय छ जना अपाङ्गता भएका व्यक्तिका परिवारलाई माउ बाख्रा वितरण गरिएको छ ।
तस्विर : भञ्ज्याङ










