वन्टाङ खोलाले दिएको दुःख

तनहुँको भिमाद नगरपालिका स्थित वन्टाङ खोलामा आएका बाढीका कारण यातायातका साधान सञ्चालन हुन नसकेपछि जोखिम मोलेर खोला वरपार गर्दै स्थानीय ।
यस खोलामा पक्कि पुल निर्माण नहुँदा वर्षायाममा भिमादको रिसिङ पाटनबाट भिमाद-खैरेनीटार-दमौंली-पोखरा लगायतका बजार क्षेत्रमा जाने सवारी साधानहरु खोलामा आएको बाढीका कारण आवतजावत नगर्दा स्थानीयले सास्ती झेल्दै आएका छन् । तस्विर : भञ्ज्याङ