जातीय पहिचान

नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् तनहुँले २८औं विश्व आदिवासी दिवसका अवसरमा मंगलबार दमौलीमा निकालेको साँस्कृतिक झाँकीमा जातीय पहिचान झल्कने भेषभूषा र बाँजा सहित सहभागि नेवार समुदाय । दिवसका अवसरमा आ-आफ्नो जातीय पहिचान झल्कने भेषभुषामा सजिएर विभिन्न समुदाय सहभागि भएका थिए । तस्विर : नारायण खड्का/भञ्ज्याङ










