विद्यार्थीको स्वागत नृत्य

तनहुँको व्यास नगरपालिका-५ स्थित जनजुक्ता मावि र उदय माविमा सञ्चालन गरिएको आधारभूत शिक्षा परियोजना कार्यक्रममा सहभागि भएका अतिथिहरुलाई कौरा नृत्य प्रस्तुत गरी स्वागत गर्दै विद्यार्थीहरु ।

रोटरी क्लव अफ दमौलीले अमेरिका स्थित रोटरी क्लव अफ सनसेट हुनुलुलु हवाईको सहयोगमा पर्यटन, कृषि, शिक्षा लगायतका विषयमा काम गर्ने विज्ञहरुको सहभागितामा नमुना अभियान सञ्चालन गरेको छ ।

उक्त कार्यक्रम अन्तरगत आधारभूत शिक्षा परियोजना अर्न्तर्गत यी दुइ विद्यालयका शिक्षकहरुलाई तालिम प्रदान गरिएको छ ।

तस्विर : अश्विन किशोर श्रेष्ठ/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker