होमपेज /Top 3 Feature Posts/कृषकलाई हाते ट्याक्टर कृषकलाई हाते ट्याक्टर २२ जेष्ठ २०८०, सोमबार ११:३१ तनहुँको भिमाद नगरपालिकालले कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गर्दै । नगरपालिकाले सहकारी, कृषिक समुह तथा फार्मलाई ५० प्रतिशत अनुदानमा १० वटा हाते ट्याक्टर वितरण गरेको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर