तनहुँको शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर ५ र ६ हुँदै नयाँ दरगाउँ टोल बाटो ढलान गरी निर्माण गरिदै । वडाद्वारा विनियोजित बजेटबाट निर्माण गरिएको बाटोका वडा अध्यक्ष बुद्धि थापा, टोल अध्यक्ष सहितको टोलीले अनुगमन गरेको थियो । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर