पाकेको खेती थन्काउने चटारो

तनहुँको बन्दीपुर गाउँपालिका–२ देविथान ढापमा रोपिएको चैते धान पाकेपछि थन्काउनका लागि काट्दै गरेका कृषकहरु । चैते धाने भित्र्याएसंगै कृषकहरुले पुनः यहाँ असारे धानको विऊ रोप्ने गर्दछन् । प्रयाप्त वर्षा नहुँदा आज १५ असारसम्म पनि तनहुँमा राम्रोसंग रोपाइ हुन सकेको छैन ।
तस्विर : भञ्ज्याङ