होमपेज /तस्विर/विद्यालयलाई ल्यापटप विद्यालयलाई ल्यापटप १५ असार २०८०, शुक्रबार ११:२१ तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप वितरण गर्दै । गाउँपालिकाले सबै सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर