तनहुँको छैठौं जिल्ला सभा

जिल्ला समन्वय समिति तनहुँले सोमबार दमौलीमा आयोजना गरेको छैठौं जिल्ला सभामा सहभागीहरु । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, उपप्रमुख पवित्रादेवी पौडेल, जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुख एवं अध्यक्ष/उपाध्यक्षहरुको सहभागिता रहेको थियो । तस्विर : भञ्ज्याङ










