सडक सिमा भित्रका घर भत्काइदै

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको डुम्रे बजारमा सडक सिमा भित्र रहेका घरहरु भत्काइदै । राजमार्ग विस्तार तथा स्तरोन्नती गर्नका लागि सडक सिमा भित्र पर्ने भौतिक पूर्वाधारहरु धमाधम हटाउन थालिएको छ । बजार क्षेत्रमा छ लेन र अन्यत्र चार लेनको सडक विस्तार गरिदै छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










