होमपेज /Top 3 Feature Posts/अलपत्र आधारस्तम्भ अलपत्र आधारस्तम्भ १८ पुष २०८२, शुक्रबार १३:३७ तनहुँको व्यास नगरपालिका–३ व्यास गुफा परिसरमा निर्माण गर्न लागिएको १०८ फिटको व्यासको मूर्ति राख्ने आधारस्तम्भ । बजेट अभावमा आधारस्तम्भ निर्माणको काम अलपत्र परेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर