विद्यार्थीलाई टपरी बनाउने सीप

तनहुँको भानु नगरपालिका–८ स्थित मनोहर माध्यमिक विद्यालयका शिक्षकहरु विद्यार्थीलाई सालको पातबाट टपरी बनाउने सीप सिकाउँदै ।

विद्यालयले विद्यार्थीलाई अतिरिक्त सीप सिकाउने उद्देश्यसहित टपरी बुन्ने तथा अन्य सीपमुलक शिक्षा सिकाउन थालेको छ । तस्विर : भञ्ज्याङ










