राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन

जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्रका लागि तस्विर सहितको विवरण संकलन गरिदै । आगामि आर्थिक वर्षको साउन महिनादेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि लाभग्राहीहरु विवरण दर्ता गराउनका लागि प्रशासन कार्यालयमा आउने गरेका छन् ।

तस्विर  : सम्झना रसाइली/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker