तनहुँको घाँसीकुवामा पहिरो, राजमार्ग अवरुद्ध

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको घाँसीकुवा सडकखण्ड अवरुद्ध भएको छ । व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा बुधबार दिउँसो करिव ५ बजे सडकमाथिबाट पहिरो खस्दा उक्त खण्ड पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरीले जनाएको छ ।

पहिरो हटाउनका लागि तयारी भैरहेको जिल्ला प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताए । उनले भने, ‘पहिरो हटाउनका लागि मेशिनहरु मगाएका छौं । पहिरो हटाउन समय लाग्ने देखिएको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker