गौ संरक्षण केन्द्रका गाई र गिद्ध (फोटोफिचर)

तनहुँको व्यास नगरपालिका-१० मादीनदी किनारस्थित शिशुवा भतेरीमा छाडा चौपायालाई व्यवस्थित गरिएको गौ संरक्षण केन्द्र । यस केन्द्रमा अहिले १०० भन्दा बढि संख्यामा गाईहरु रहेका छन् ।

गाईको मलमुत्र तथा नगरपालिकाको बजार क्षेत्रमा उत्पादन हुने कुहिने फोहरबाट बायो ग्याँस उत्पादन गरिएको छ ।

नगरपालिकाको सात लाख र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सात लाख गरी कूल १४ लाख रुपैयाँको लागतमा ६० घन मिटरको बायोग्यास प्लान्ट निर्माण गरिएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker