तनहुँको ऋषिङ गाउँपालिका-७ का कृषकहरु बारिबाट कोदोको बाला टिपेर घरमा ल्याएपछि सुकाउँदै । कृषकहरुले कोदोको बाला टिपेर केही दिन गुम्साउने र चुटेपछि कोदो थन्काउने गर्दछन् । पछिल्लो समय तनहुँमा कोदो खेती लोप हुँदै गएको छ ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर