तनहुँको म्याग्दे गाउँपालिका–१ बच्र्याङस्थित छापथोक गाउँ । मगर समुदायको बसोवास रहेको यस गाउँमा ग्रामीण पर्यटन प्रवर्द्धन तथा स्थानीय कला, संस्कार संस्कृतिको संरक्षणका लागि घरबास कार्यक्रम अगाडि बढाइएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर