मधुमेह सम्बन्धी सचेतना

तनहुँको ऋषिङ गाउँपालिका–७ अर्खलछापमा गाउँपालिकाको कोटदरबार स्वास्थ्य चौकीको समन्वयमा सञ्चालन गरिएको मधुमेह र यसले आँखामा गर्ने असर, नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रममा सहभागि भएका स्थानीय र सहजिकरण गर्दै स्वास्थ्यकर्मी । नसर्ने रोग न्यूनिकरणका लागि गाउँपालिकाले स्वास्थ्य सचेतना कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । तस्विर : भञ्ज्याङ










