स्वास्थ्य शिविर

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको ३७औं वार्षिकोत्सवका अवसरमा व्यास नगरपालिका-९ स्थित गजौरे स्वास्थ्य चौकीमा शनिबार आयोजना गरिएको स्वास्थ्य परीक्षण शिविरमा सहभागि भएको स्थानीय ।

क्याम्पसको वार्षिकोत्सवका अवसरमा पब्लिक क्याम्पस प्रध्यापक संघ आदिकवि भानुभक्त क्याम्पस इकाईको अयोजना एवं युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको सहयोगमा तथा विभिन्न स्वास्थ्य संस्थाको प्रविधिक सहयोगमा उक्त स्वास्थ्य परीक्षण तथा परामर्श शिवर सञ्चालन गरिएको हो ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker