थर्पु फिडरबाट वितरित विभिन्न ठाउँमा बुधबार सात घण्टा विद्युत अवरुद्ध हुने

दमाैली । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र अन्तर्गत थर्पु फिडरबाट वितरित विभिन्न ठाउँमा बुधबार सात घण्टा विद्युत अवरुद्ध हुने भएकाे छ ।

विगत केही दिनदेखि रूख हाँगाले छाेइएर तथा विभिन्न स्थानमा हावाहुरी चल्दा तारहरू सर्ट भई विद्युत सेवा अवरुद्ध हुने गरेकाले बाँस, रुखहाँगा काट्ने, तार तन्काउने कार्यका लागि बुधबार बिहान १० बजेदेखि ५ बजेसम्म विद्युत अवरुद्ध हुने जनाइएकाे छ ।

साे समयमा थर्पु फिडरवाट विद्युत आपुर्ति हुने व्यास नगरपालिका-५ र ६, म्याग्दे गाउँपालिका-७ का स्थानहरू (पतेनी, सागे, वाह्रबिसे, क्रियापानी, हर्कपुर, पयेर, रानीटारी, नेपालटार, चुदेर लगाएतका स्थानहरू) मा विद्युत अवरुद्ध हुनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker