नृत्यको तयारी

कौडा/चुट्का गीत-खुर्पेटो चिनो (झिल्के भेना-२) को सुटिङका क्रममा नृत्यको तयारी गर्दै युवतीहरु । तनहुँ रिसिङपाटनका रेशम गुरुङको शब्द, दुर्गा गुरुङ, टिका पुन, झन्जट थापा मगर र लक्ष्मी राना मगरको स्वर तथा रेवत रान मगरको लयमा रहेको गीतको काठमाडौं जितपुर फेदीमा छायाङ्कन गरिएको छ ।
तस्विर : भञ्ज्याङ










