सामुदायिक वन व्यवस्थापन तालिम

तनहुँको म्याग्दे गाउँपालिका-२ स्थित उमाचोक सामुदायिक वनका पदाधिकारीलाई सामुदायिक वन व्यवस्थापन तालिम तथा स्थलगत वन सम्वर्द्धन कार्य पश्चात सामुहिक तस्विर खिचाउँदै । तालिम पश्चात सामुदायिक वनलाई वन सम्बर्द्धन उपकरण समेत हस्तान्तरण गरिएको सव-डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले बताए । तस्विर : भञ्ज्याङ










