अवैध काठसहित ट्याक्टर नियन्त्रणमा

  • भञ्ज्याङ समाचारदाता (दमौली)

जिल्ला प्रहरी कार्यालय तनहुँले अवैध सालको काठसहित एक ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । व्यास-७ सत्रसय स्थित सार्वजनिक जनकल्याण सामुदायिक वनबाट अवैध रुपमा ओसारपसार गर्न लागिएको सवा ११ क्युफिटको सालको काठ सहित ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

काठ ओसारपसारमा संलग्न ग१त ६०७० नं. को ट्याक्टरसमेत नियन्त्रणमा लिएर अनुसन्धान एवं कारवाहीका लागि डिभिजन वन कार्यालय दमौली तनहुँको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक युवाराज तिमिल्सिनाले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker