तनहुँको भिमाद नगरपालिका–५, स्थित बुढुवाफाँट । वर्षा लागे सँगै यस फाँटमा किसानहरुले असारे धान रोपाइ थालेका छन् । मनसुन भित्रिपनि प्रयाप्त पानी नपरेका कारण सिंचाई सुविधा भएका बाहेक अन्य खेत तथा फाँटमा रोपाई सुरु हुन सकेको छैन । तस्बिर : सागर गिरी/रासस
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर