सकियो दशैं, धान पनि पाक्यो

तनहुँको ऋषिङ गाउँपालिका–५ रूपटारका कृषकहरु पाकेको धान काट्दै । यस वर्षको दशैं सकिए लगत्तै कृषकहरु पाकेको धान खेती थन्काउन व्यस्थ हुन थालेका छन् । केही दिन अगाडिको झरिले पाकेको धानमा क्षति पु¥याउने चिन्तामा रहेका कृषकहरु पानी पर्न छाडी घाम लाग्ने थालेसंगै पाकेको खेती थन्काउन हतारिएका छन् । तस्विर : भञ्ज्याङ










