तनहुँ अदालत र बारलाई कम्प्युटर सहयोग

दमौली : गत भदौ २४ गते जेनजी पुस्ताको प्रदर्शनका क्रममा तोडफोड र आगजानीका कारण तनहुँ जिल्ला अदालतको काममा असर परेपछि कम्प्युटर सहयोग गरिएको छ ।

वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले मंगलबार तनहुँ जिल्ला अदालत र तनहुँ बार इकाइलाई कम्प्युटर सहयोग गरेका हुन् । वाग्लेले तनहुँ अदालत र बारलाई एकरएक थान कम्प्युटर सहयोग गरेका छन् ।

अदालतको कामलाई सहज बनाउन सघाउने उद्देश्य सहित कम्प्युटर सहयोग गरेको वाग्लेले बताए ।

तोडफोड र आगजनीका कारण अदालतमा दैनिक सेवा प्रवाहमा प्रयोग गरिने सामाग्रि तथा महत्वपूर्ण कागजपत्रहरु जलेर नष्ट भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker