थानीमाईलाई फूलको डोली

तनहुँको भानु नगरपालिका-७ वसन्तपुरस्थित प्रसिद्ध धार्मिक स्थल थानीमाई मन्दिरमा मंगलबार पञ्चेबाजासहित फूलको डोली लिएर पुगेका भक्तजनहरु । फागुनको अन्तिम मंगलबार १५ डोली फूल भित्रिएको छ भने एक हजार भन्दा बढी भक्तजनहरुले पूजाअर्चना गरेका छन् ।

तस्विर : डिपि अधिकारी/भञ्ज्याङ










