घिरिङको च्याचुलमा घरघरमा खानेपानी

तनहुँको घिरिङ गाउँपालिका-५ च्याचुलका ४६ घरधुरीमा धारा जडान गरी खानेपानी वितरणको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष रनबहादुर राना । समुन्द्री सतहबाट करिब १ हजार ५० मिटर उचाईमा रहेको च्याचुल गाउँमा गाउँपालिकाको एक घर एक धारा अभियान अन्तरगत ६२ लाख रुपैयाँ बजेट विनियोजन गरी खानेपानी आयोजना निर्माण सम्पन्न गरिएको छ । तस्विर : भञ्ज्याङ










