लहरे बालीको विउ जमाउँदै

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ को आर्थिक सहयोग, नगरपालिकाको कृषि शाखाको प्राबिधिक सहयोगमा जाम्दी कृषक समुह र बर्रेडाँडा कृषक समुहमा आवद्ध किसानहरुलाई लहरे बालीको बिउ जमाउन सिकाइदै ।

किसानलाई काक्रो, घिरौला, करेला, लौका, फर्सी, सिमि र अकबरे खुर्सानीको विरुवा उत्पादनका लागि आवश्यक प्राविधिक ज्ञान प्रदान गर्नुका साथै विउ जमाउनका लागि सहजिकरण गरिएको थियो । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker