जनगणनाका लागि घरघरमा सुपरिवेक्षक

यही भदौ ३० गतेबाट शुरु गरिएको राष्ट्रिय जनगणना २०७८ कार्यक्रममा तनहुँको व्यास-१२ लामिडाँडामा घरपरिवारको सूचीकरण गर्दै सुपरिवेक्षक । ‘मेरो गणना : मेरो सहभागिता’ नारासहित शरु गरिएको जनगणना अर्न्तर्गत तनहुँमा १३० सुपरिवेक्षक परिचालन गरिएको छ । सुपरिवेक्षकहरूले आगामी असोज १८ गतेभित्र घरपरिवारको सूचीकरण कार्य गर्नेछन् ।

यस अवधिमा सुपरिवेक्षकले घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैङ्गिक अल्पसंख्यकको संख्या भर्नेछन् । गणकहरु यो पटक विभिन्न ७ प्रश्न लिएर गाउँ पुगेका छन् । परिवारको संख्याबाट सुरु हुने प्रश्नहरुले व्यक्तिको पेशा, आयश्रोत, शैक्षिक अवस्था व्यापार, व्यवसाय, बैंक तथा वित्तीय संस्थाको अवस्था, उद्योगहरुको संख्या लगायतका विविध विषयहरु समेट्ने छन् । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker