बाल विकास केन्द्रका सहजकर्ताहरुको पुनर्ताजगी तालिम

तनहुँको भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित बाल विकास केन्द्रका सहजकर्ताहरुको तीनदिवसीय पुनर्ताजगी तालिमका सहभागिहरु । तालिममा सहभागिहरुलाई बाल तथा खेल सामग्रीहरु निर्माण, अनुभव आदानप्रदान, गत वर्षका विषयहरु पुनःस्मरण र बालक्रियाकलापहरु समेत पुनर्ताजगी गरिएको थियो । तालिममा सहजकर्ता (प्रशिक्षक) महालक्ष्मी सुन्च्युरी र इन्दिरा पन्तले सहजिकरण गरेका थिए । तस्विर : भञ्ज्याङ










