होमपेज /तस्विर/घरबासमा पाहुनालाई स्वागत घरबासमा पाहुनालाई स्वागत ५ मंसिर २०८१, बुधबार १२:५८ तनहुँको म्याग्दे गाउँपालिका–७ स्थित हर्षपुर घरबासमा आउनु भएका आन्तरिक पर्यटकलाई गीत र नाचबाट स्वागत गर्दै स्थानीय कलाकारहरु । पछिल्लो समय यस घरबासमा पर्यटकको आकर्षण बढ्दै गएको छ । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर