अर्थ
-
मुग्लिन पोखरा सडक विस्तार : रु पाँच अर्ब ४२ करोड विनियोजन
सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा रु पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सडक विस्तारका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिनुभयो । मुग्लिनबाट पोखरासम्म सडक चार लेनमा विस्तार गर्नका लागि…
पुरा पढ्नुहोस -
सरसफाई अभियान
तनहुँको ऋषिङ गाउँपालिका-१ स्थित झापुटार-चालिसे मोटर मर्ग अन्तरगत झापुटार ग्याझामा सडक तथा नाला सरसफाईमा खट्टएिका स्थानीय ग्याझा समाज सुधारका सदस्यहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन (पूर्णपाठ)
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेका छन् । अर्थमन्त्री डा. महतले संघीय संसदको संयुक्त बैठकमा बजेट विनियोजन गरेका हुन् । उनले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात ६५.२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब…
पुरा पढ्नुहोस -
बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ, व्युँतियो सांसद विकास कोष
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यस्तै, सरकारले सांसद…
पुरा पढ्नुहोस -
शिक्षामा झण्डै एक अर्ब बजेट वृद्धि
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि शिक्षा क्षेत्रमा चालु आर्थिक वर्षको तुलनामा करिब एक अर्ब बजेट वृद्धि हुने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ रु एक खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा…
पुरा पढ्नुहोस -
सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउने घोषणा
नेपाल सरकारले सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा सरकारले गरेको छ । पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ अभियान चलाइने’ भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीयस्थल र…
पुरा पढ्नुहोस -
हिमालको पानी ब्रान्डिङ, गाँजाखेतीको सम्भावना अध्ययन
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हिमालको पानीलाई ब्रान्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानीको ब्रान्डिङ गर्ने र निर्यात गर्न आवश्यक सहजीकरण गरिने बताउनुभयो । त्यस्तै,…
पुरा पढ्नुहोस -
केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहले कति पाए बजेट ?
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकार सार्वजनिक गरेको छ । बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदानतर्फ रु एक खर्ब ४६ अर्ब र ससर्त अनुदानतर्फ दुई खर्ब २७ अर्ब छुट्याइएको छ । राष्ट्रिय प्राकृतिक…
पुरा पढ्नुहोस -
तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५६ प्रतिशत योजना सम्पन्न
तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५६ प्रतिशत योजना सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० मा एक हजार दुई सय ४५ योजना रहेकामा छ सय ९५ योजना सम्पन्न भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो। नगरप्रमुख न्यौपानेका अनुसार यस अवधिमा चार सय ४४ योजना सम्झौता भएका, एक सय तीन…
पुरा पढ्नुहोस -
गण्डकीमा अबको बजेट कस्तो ? : ‘बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं’
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरेको छ । असार १ गते बजेट ल्याउने प्रदेश सरकारले संसदमा शुक्रबार आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पेस गरेका छन् । सरकारले बजेटमा कुन विषयमा जोड दिनुपर्छ ? प्राथमिकता के हुनुपर्छ ? यही विषयमा पोखरा रिर्सच सेन्टरले शुक्रबार…
पुरा पढ्नुहोस