अर्थ

  • Photo of बन्दीपुर र मानुङकोटमा पर्यटकको चहलपहल

    बन्दीपुर र मानुङकोटमा पर्यटकको चहलपहल

    चिसो मौसम सुरु भएसँगै तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । बन्दीपुर, व्यास नगरपालिकाको मानुङकोट, तनहुँसुरलगायतका स्थानमा यतिबेला पर्यटकको चहलपहल बढेको हो । बन्दीपुरमा अहिले स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको व्यवसायी किसान प्रधानले बताउनुभयो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षसमेत रहनुभएका प्रधानले यो बन्दीपुरको पर्यटनका लागि उपयुक्त समय भएको…

    पुरा पढ्नुहोस
  • Photo of अन्नपूर्ण क्षेत्रमा २४ हजार पर्यटक भित्रिए

    अन्नपूर्ण क्षेत्रमा २४ हजार पर्यटक भित्रिए

    गण्डकी : कात्तिक महिनामा २४ हजार चार सय नौ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’का प्रमुख डा रविन कडरियाका अनुसार २०८० साल…

    पुरा पढ्नुहोस
  • Photo of स्रोतकेन्द्र विस्तार गर्दै तनहुँको बन्दीपुर राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    स्रोतकेन्द्र विस्तार गर्दै तनहुँको बन्दीपुर राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

    तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले स्थानीय खरी प्रजातीका बाख्रा  प्रबद्र्धनमा जोड दिँदै आएको छ । केन्द्रले नेपालको हावापानी अनुकूल, रोगसँग प्रतिरोधात्मक क्षमता बढी, बधुवा तथा चरिचरण गरी पाल्न सहज हुने भएकाले सो प्रजातिको बाख्रालाई प्राथमिकता दिएको हो । अनुसन्धान केन्द्रले खरी, बोयर, बारबारी, सिन्हान र सानन जातका बाख्रामा…

    पुरा पढ्नुहोस
  • Photo of सयपत्री फूल व्यवसायको नयाँ गन्तव्य : आँवुखैरेनीमा उत्पादित सयपत्री फूल कतार पुग्यो

    सयपत्री फूल व्यवसायको नयाँ गन्तव्य : आँवुखैरेनीमा उत्पादित सयपत्री फूल कतार पुग्यो

    नयाँ व्यवसायको सम्भावना देखिएकाले फूलखेती विस्तार गरी उद्यम तर्फउन्मुख गराउँछौं : अध्यक्ष चुमान तनहुँको आँवुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार पठाइएको छ । कतारमा पहिलोपटक नेपाली फूल भित्रिएको हो । नेपालीहरुको दोश्रो ठूला पर्व तिहारमा अत्याधिक प्रयोग हुने सयपत्री फूल गाउँपालिकाको समन्वयमा कतार पठाइएको हो । नेपालीहरूको महान दोस्रो ठूलो…

    पुरा पढ्नुहोस
  • Photo of सयपत्री फूलखेतीको लागि ‘हब’ बन्दै तनहुँ

    सयपत्री फूलखेतीको लागि ‘हब’ बन्दै तनहुँ

    तनहुँ : नेपालीको दोस्रो महान पर्व तिहारमा अत्यधिक मात्रामा सयपत्री र मखमली फूलको प्रयोग हुन्छ । तिहारको मुख्य दिन भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपश्चात माला लगाइदिने प्रचलन छ । गाई, गोरु र कुकुर तिहारको अवसरमा पशुलाई समेत फूलको माला लगाएर पूजा गरिने हुँदा तिहारमा सयपत्री र मखमली फूलको अत्यधिक प्रयोग…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत आयोजना : मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो

    तनहुँ जलविद्युत आयोजना : मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो

    १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको हो । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा धान उत्पादन क्षेत्र घट्दै

    तनहुँमा धान उत्पादन क्षेत्र घट्दै

    तनहुँ जिल्लामा वार्षिक चार हजार मेट्रिक टन चामल अपुग रहेको देखिएको छ । कृषि ज्ञान केन्द्र तनहुँको तथ्याङ्कले जिल्लामा चामल अपुग रहेको देखिएको हो । जिल्लामा धान उत्पादन हुने क्षेत्र घट्दै गएकाले चामल अपुग देखिएको बागबानी विकास अधिकृत वीरेन्द्र धितालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका लागि चार हजार सात…

    पुरा पढ्नुहोस
  • Photo of सुनको कण खोज्न तनहुँको कोमलटारीका बोटेहरू लागे त्रिशूली किनारातर्फ

    सुनको कण खोज्न तनहुँको कोमलटारीका बोटेहरू लागे त्रिशूली किनारातर्फ

    तनहुँ : दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । “दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस/चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो”, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भन्नुभयो, “त्यही…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुरमा बाख्रा नश्ल सुधार कार्यक्रम

    बन्दीपुरमा बाख्रा नश्ल सुधार कार्यक्रम

    बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ । बाख्रामा नश्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर्यात गरिसकिएको उक्त कार्यक्रमले जनाएको छ । शुद्ध जातका बोर पाठापाठी उत्पादन र स्थानीय खरी जातका बाख्रामा बोर क्रस गराएर वर्णशङ्कर जातको बाख्रा उत्पादन गर्दै…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको भिमाद–५ मिछुर्लङमा दसैँ पर्यटन मेला

    तनहुँको भिमाद–५ मिछुर्लङमा दसैँ पर्यटन मेला

    तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाँचौँ मिछुर्लङ दसैँ पर्यटन मेला सुरु भएको छ । मेलाको शुभारम्भ गर्नुहुँदै भिमाद–५ वडाध्यक्ष पदमबहादुर थापाले मिछुर्लुङ पर्यटनमा सम्भावना बोकेको ठाउँ भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको बताउनुभयो । उहाँले यस ठाउँको पर्यटन विकासका लागि स्थानीयवासीको सक्रियता रहँदै आएको नगरपालिकाका तर्फबाट पनि…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker