४०औं मगर दिवसको रमझाम (फोटोफिचर सहित)

४०औं मगर दिवसका अवसरमा तनहुँको सदरमुकाम दमौलीमा नेपाल मगर संघ व्यास नगर कार्य समितिले निकालेको साँस्कृतिक झाँकीमा जातीय पहिचान झल्कने भेषभूषामा सजिएर नाचगान गर्दै महिलाहरु ।
साँस्कृतिक झाँकीले दमौली बजारको परिक्रमपश्चात् खुला मैदानमा विविध साँस्कृतिक तथा खेलकुद कार्यक्रम गरिएको थियो ।
तस्विर : अश्विन किशोर श्रेष्ठ/भञ्ज्याङ










