तनहुँको शुक्लागण्डकी नगरपालिका-८, ढोरफिर्दी स्थित पाटनका कृषकहरु आलु खन्दै । वडा कार्यालयले पाटनलाई आलु पकेट क्षेत्रको रुपमा विकास गरेपछि स्थानीय कृषकहरुले व्यवसायीक रुपमा आलुखेती गर्न थालेका छन् । तस्विर : राजकुमार आले/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर