हामीले त खोप लगाइयो

तनहुँको ऋषिङ गाउँपालिका-३ सोलुङ स्थित सरस्वती आधारभूत विद्यालयका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप लगाएपछि सामुहिक तस्विरमा । गाउँपालिकाको मौरीबास आधारभुत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीहरुले विद्यालयका ५ देखि १२ वर्षउमेर समुहका बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाएका थिए । तस्विर : भञ्ज्याङ