होमपेज /Top 3 Feature Posts/टुडिखेलमा सरसफाई टुडिखेलमा सरसफाई ७ आश्विन २०७९, शुक्रबार ११:२९ पर्यटकीय नगरी तनहुँको बन्दिपुर स्थित टुडिखेल क्षेत्रमा सरफाई गर्दै टुडिखेल टोलका बासिन्दा । टोलले टुडिखेल लगायतका क्षेत्रमा अभियानकै रुपमा सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर