अधिक स्मरण क्षमता सम्बन्धी अभिमुखीकरण

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा मंगलबार आयोजना गरिएको सुपर माइन्ड वा अधिक स्मरण क्षमता सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागि विद्यार्थीहरु । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा सबैभन्दा बढी शब्दहरुको स्मरण गर्न सक्ने व्याक्तिको रुपमा आफ्नो नाम लेखाउन प्रयत्नरत धरानका विद्यार्थी एलेक्स गिरीले क्याम्पसको कक्षा ११र १२ का विद्यार्थीहरुलाई स्मरण क्षमता के हो र स्मरण क्षमता वृद्धि गर्ने विधिको बारेमा सहजिकरण गरेका थिए । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker