होमपेज /Top 3 Feature Posts/दलित तथा अल्पासंख्यक परिवारलाई फिल्टर दलित तथा अल्पासंख्यक परिवारलाई फिल्टर १२ आश्विन २०७८, मंगलवार १२:१४ दलित तथा अल्पासंख्यक परिवारलाई फिल्टर तनहुँको देवघाट गाउँपालिका-५ की एक महिलालाई फिल्टर प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापा । विभिन्न दाताको सहयोगमा उक्त वडाका २५४ दलित तथा अल्पसंख्यक समुदायलाई शुद्ध पानी उपयोग गर्नका लागि फिल्टर प्रदान गरिएको छ । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर