घुमाउने घर

तनहुँको भानु नगरपालिका–९ चितिखोलामा निर्माण गरिएको घुमाउने घर । आधुनिक घरको बढ्दो प्रयोगले वातावरणीय हिसावले महत्वपूर्ण र मौलिक परम्परागत घुमाउने घर लोप हुँदै गएका छन् । पछिल्लो समय ग्रामीणबस्तिहरुमा कतैकतै मात्र घुमाउने घर देख्न सकिन्छ । तस्बिर : सागर गिरी/रासस










