होमस्टेमा आन्तरिक पर्यटक

तनहुँको बन्दिपुर गाउँपालिका-३ स्थित रामकोट सामुदायिक होमस्टेमा पुगेका आन्तरिक पर्यटक । मगर समुदायको बसोवास रहेको रामकोटलाई ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्न तथा बन्दिपुर पुगेको पर्यटकलाई रामकोटसम्म पुर्‍याउन गाउँपालिकाले आवश्यक पूर्वाधारहरु निर्माण गर्दै लगेको छ ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker