विद्यार्थीलाई पोषण शिक्षा

तनहुँको व्यास नगरपालिका-११ को तनहुँसुर स्वास्थ्य चौकी तथा स्वास्थ्य चौकी सेवा कार्यालयले विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह अन्तर्गत सञ्चालन गरेको पोषण शिक्षा कार्यक्रममा सहभागि भएका बाराही माध्यमिक विद्यालय फराकचौरका विद्यार्थीहरु । विद्यार्थीहरुलाई करेसा बारिमै उत्पादन हुने विभिन्न खाद्यवस्तुबाट प्राप्त गरिने पोषणका विषयमा स्वास्थ्यकर्मीहरुले जानकारी गराएका थिए । तस्विर : भञ्ज्याङ










