होमपेज /Top 3 Feature Posts/युवाको सहभागितामा पदमार्ग निर्माण युवाको सहभागितामा पदमार्ग निर्माण १७ मंसिर २०७८, शुक्रबार १०:४६ तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ को रातामाटा गाउँमा पदमार्ग निर्माण गर्दै स्थानीय युवाहरु । वडा कार्यलयको आर्थिक सहयोगमा स्थानीय युवाहरुले पदमार्ग निर्माण गरेका हुन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर