तनहुँको घिरिङ गाउँपालिका–३ का कृषक दहल सिं थापाले उत्पादन गरेका सुन्तला खरिद गरी बजार पठाउने तयारी गरिदै । व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आएका थापाले उत्पादित सुन्तला बारिबाटै व्यापारिलाई बिक्री वितरण गर्दै आएका छन् ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर