गाउँघर क्लिनिकमा स्वास्थ्य परीक्षण
तनहुँको शुक्लागण्डकी नगरपालिका-१० लोकादीटारको गाउँघर क्लिनिकमा स्वास्थ्य परीक्षण गर्न आएका स्थानीय महिलाहरु । कुमाल समुदायको बाहुल्यता रहेको लोकादीटारको गाउँघर क्लिनिकमा आइतबार डा. विज्ञान क्षेत्रीले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरेका थिए ।
तस्विर : भञ्ज्याङ