होमपेज /तस्विर/बजार अनुगमन बजार अनुगमन ९ आश्विन २०७९, आईतवार ११:१६ तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडास्थित एक खाद्यान्न पसलमा अनुगमन गरिँदै । नजिकिँदै गरेको चाडपर्वलाई विशेष ध्यानमा राखी तनहुँमा बजार अनुगमनलाई तीव्र पारिएको छ । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर