प्रकृति र संस्कृतिको उत्कृष्ट गन्तव्य टुटेपानी

तनहुँको भानु नगरपालिका–१३ मिर्लुङ ठूलोढुंगास्थित टुटेपानी नमुना समुदायिक होमस्टे । प्रकृति र गुरुङ समुदायको संस्कृतिसंग रम्न चहानेका लागि उत्कृष्ट गन्तव्यका रुपमा टुटेपानी होमस्टेलाई विकास गर्दै लगिएको छ ।

स्थानीय उत्पादनको उपभोगसंगै तनहुँकै दोश्रो अग्लो पहाड मिर्लुङकोट क्षेत्रको पदयात्रा, धार्मिक, साँस्कृतिक, ऐतिहासिक, प्राकृतिक लगायत विविध क्षेत्रको अध्यन, अवलोकन गर्न सकिन्छ ।



तस्विर : भञ्ज्याङ










