लमजुङ बेंसीशहर नगरपालिका वडा नं. ७ स्थित तरकारीबारीमा लगाइएको आलु खेती गोड्न व्यस्थ महिला। बेंसीशहर बजारमा घर बनाउँन बाँकी रहेको खाली जमिनमा यहाँका स्थानीयहरुले तरकारी खेती गर्ने गर्दछन् । तस्विर : जनक श्रेष्ठ/रासस
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर