चैतेधानको विऊ उखेल्दै कृषक

तनहुँको बन्दीपुर गाउँपालिका-१ नाहालाका कृषकहरु चैतेधान खेतीका लागि व्याडमा तयार भएको विऊ उखेल्दै ।
कृषि ज्ञान केन्द्र तनहुँको सहयोगमा चैतेधान प्रवर्द्धन कार्यक्रम अन्तर्गत नाहालाको हरियाली कृषक समूहका कृषकहरुले करिब दुइ सय रोपनी क्षेत्रफलमा चैतेधान रोपाई गरिसकेका छन् ।
तस्विर : भञ्ज्याङ